Skip to content

गणेश नेपालीको आत्मदाह घटनाबारे छानबिन गर्न न्यायिक समिति गठन

काठमाडौं । गणेश नेपालीको आत्मदाह घटनाको सत्यतथ्य पत्ता लगाउन सरकारले न्यायिक छानबिन समिति गठन गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्व न्यायाधीश केशवप्रसाद बास्तोलाको अध्यक्षतामा छानबिन समिति गठन गरेको हो।
समितिले घटनाको कारण र वास्तविकता पत्ता लगाएर सरकारलाई प्रतिवेदन बुझाउने छ । नेपालीले राजधानीको त्रिपुरेश्वरमा आत्मदाह गरेका थिए ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T