Skip to content

तीन महिनाभित्र डिजिटल ट्र्याकिङ प्रणाली लागू गर्न बीमा प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई तीन महिनाभित्र डिजिटल ट्र्याकिङ प्रणाली लागू गर्न निर्देशन दिएको छ ।

प्राधिकरणले बीमा इन्स्योरेन्स कम्पनीमा दाबी व्यवस्थापन प्रक्रियालाई पारदर्शी, उत्तरदायी, प्रभावकारी एवम् प्रविधिमैत्री बनाउन तथा बीमितले आफ्नो दाबीको अवस्थाबारे वास्तविक समयमा जानकारी पाउन सकुन् भनेर ट्र्याकिङ प्रणाली लागू गर्न निर्देशन दिएको जनाएको छ।

डिजिटल ट्र्याकिङ प्रणालीमार्फत बीमितले दाबीको सूचना बीमकलाई दिनेदेखि दाबी भुक्तानी गर्दासम्मको प्रत्येक चरणको जानकारी पाउनेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi