Skip to content

प्रि–ओपन सेसनमा करिब ७ अंकले घट्यो सेयर बजार

काठमाडौं । शुक्रबारको प्रि–ओपन सेसनमा सेयर बजार घटेको छ । आज यस सेसनमा सेयर बजार मापक नेप्से परिसूचक ६.९८ अंकले घटेर २७१९.७४ बिन्दुमा झरेको छ।
शुक्रबार प्रि–ओपन सेसनमा ६७ कम्पनीको १४१ पटकको कारोबारमा ८६ लाख ८६ हजार ४०२ रुपैयाँ ८० पैसाबराबरको १० हजार ८९९ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये १९ कम्पनीको मूल्य बढेको छ भने ४३ कम्पनीको मूल्य घटेको छ। बाँकी ५ कम्पनीको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi