Skip to content

सुनको मूल्य तोलाको ५८ सय रुपैयाँ घट्यो, चाँदी कति ? 

काठमाडौं । शुक्रबार सुन–चाँदीको मूल्य घटेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको ५ हजार ८०० रुपैयाँ र चाँदीको मूल्य तोलाको १५५ रुपैयाँले घटेको छ।
शुक्रबारको बजारमा सुन प्रतितोला २ लाख ८५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबारको बजारमा सुन तोलाको २ लाख ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, शुक्रबारको बजारमा चाँदीको मूल्य तोलाको ४ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबारको बजारमा चाँदी तोलाको ४ हजार ५०५ रुपैयाँमा कारोबार भएको थियो ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi