Skip to content

प्रि–ओपन सेसनमा सेयर बजार १८ अंक घट्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन प्रि–ओपन सेसनमा सेयर बजार घटेको छ । आस सेसनमा सेयर बजारमा मापन नेप्से परिसूचक १८.१९ अंक घटेर २७१६.४१ विन्दुमा झरेको छ।

सोमबार प्रि–ओपन सेसनमा ६७ कम्पनीको ११५ पटकको कारोबारमा ६७ लाख ८९ हजार २५३ रुपैयाँ ४२ पैसाबराबरको १ लाख २४ हजार ४१८ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये २० कम्पनीको मूल्य बढेको छ भने ४२ कम्पनीको मूल्य घटेको छ। बाँकी ५ कम्पनीको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi