Skip to content

असोज महिनाभित्र प्रधानमन्त्री शाहको भारत भ्रमण हुने

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र(बालेन) शाहको भारत भम्रण असोज महिनामा हुने सम्भावना बढेको छ ।

भारत सरकारले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिएको छ। भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले मंगलबार उक्त जानकारी दिएका हुन्।
प्रवक्ता जयसवालका अनुसार भ्रमणको मिति र अन्य कार्यक्रमबारे आवश्यक कूटनीतिक परामर्शपछि सार्वजनिक गरिनेछ।

प्रधानमन्त्रीलाई भारत भ्रमण गराउन काम गरिएको एक स्रोतले सेक्टेम्बर महिनामा भारत भम्रण हुने गरेर तालिका अगाडि बढेको जानकारी दियो । सेक्टेम्बर भनेको भदौं १६ देखि असोज ३० सम्म हो ।

 

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

national life
MAK 4T
Arghakhachi