Skip to content

९ विधेयक संसद्‌मा पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति

nabil
global ime

काठमाडौं । सरकारले विभिन्न विधेयक संसद्‌मा पेस गर्न स्वीकृति दिएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक सेवाको सर्त र सुविधासम्बन्धी ऐन २०५३ लाई संशोधन गर्न बनेको विधेयक,सङ्क्रामक रोग तथा पशु ऐन सम्बन्धी विधेयक पेस गर्न स्वीकृति दिएको हाे ।

यसैगरी, बैठकले राहदानी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक,मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण पहिलो संशोधन विधेयक, बालश्रम निषेध तथा नियन्त्रण सम्बन्धी विधेयक,आन्तरिक वायुसेवाको दायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक मेलमिलाप सम्बन्धी ऐन २०६८ लाई संशोधन गर्न बनेको विधेयक,कर्मचारी सञ्चय कोष ऐन पनि संसद्मा पेस गर्न स्वीकृति दिएको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T