काठमाडौं । आज बसेको मन्त्रिपरिषदको बैठकले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्यमा खेट राज दाहाललाई नियुक्त गरेको छ ।
सरकारका प्रवक्त समेत रहेको शिक्षामन्त्री सस्मित पोखरेलले दाहाललाई सदस्यमा नियुक्त गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्