Skip to content

प्रभु बैंकको पूर्व चिफ बिजनेस अफिसर रश्मि  पक्राउ 

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रभु बैंककी पूर्व चिफ बिजनेस अफिसर रश्मि पन्तलाई पक्राउ गरेको छ । उनलाई काठमाडौंको तीनकुनेबाट पक्राउ गरिएको सीआईबीका प्रवक्ता अनुपम शमशेर जबराले बताए ।

जबराले उनलाई बैंकिङ कसुरमा पक्राउ गरिएको बताए । उनलाई प्रभु बैंकको कर्जा अपचलन गरेको कसुरमा नियन्त्रणमा लिएको जबराले बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

national life
MAK 4T
Arghakhachi