काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।
उनले आजै राष्ट्रका नाममा सम्बोधन गर्ने प्रधानमन्त्री कार्यालयका एक अधिकारीले बताए ।
‘सम्माननिय प्रधानमन्त्री ज्यूले अबको केही बेरमा राष्ट्रका नाममा सम्बोधन गर्दै हुनुहुनछ ’ ति अधिकारीले भने ‘हामी त्यसको तयारीमा जुटिरहेका छौ ।’
सुनसरीमा घटेको घटनापछि प्रधानमन्त्री शाहले राष्ट्रको नाममा सम्बोधन गर्न लागेका हुन् ।







प्रतिक्रिया दिनुहोस्