Skip to content

सन नेपाल लाइफको सेयरको लकइन अवधि सकिँदै

 

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले निष्कासन गरेको साधारण सेयर (आईपीओ) मध्ये संस्थापक र कर्मचारीका लागि छुट्याएको ३ करोड ७७ लाख ७२ हजार २४ कित्ता सेयरको लकइन अवधि भदौ १४ गते सकिने छ ।

कम्पनीका अनुसार धितोपत्र बोर्डमा दर्ता भएका बोनस तथा हकप्रद सेयरसहित ५ करोड २८ लाख २७ हजार ९३६ कित्ता सेयरमध्ये ३ करोड ७७ लाख ७२ हजार २४ कित्ता सेयर हाल लकइनमा रहेका छन् ।
जसमा संस्थापक सेयरधनीको ३ करोड ६९ लाख ७९ हजार ५५५ कित्ता रकर्मचारीको ७ लाख ९२ हजार ४६९ कित्ता सेयर रहेको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

national life
MAK 4T
Arghakhachi