काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह काठमाडौ आउन लागेका छन् । उनी केही बेरअघि मुस्ताङबाट काठमाडौं फर्किएका छन् ।
प्रधानमन्त्री शाह परिवारका सदस्यसहित शनिबार मुस्ताङ पुगेका थिए ।
शनिबारअपराह्न उनले मुक्तिनाथको पूजार्चना गरे । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष बस्यालका अनुसार प्रधानमन्त्री शाह जोमसोम–बेनीमार्गबाट सङ्घीय राजधानीतर्फ फर्किएका हुन् ।







प्रतिक्रिया दिनुहोस्