Skip to content

रसुवामा आएको बाढीले १२ वटा जलविद्युत आयोजनामा क्षति (आयोजनासहित)

काठमाडौं । रसुवाको भोटकोशीमा बुधबार बिहान आएको बाढीले विभिन्न १२ वटा जलविद्युत आयोजनामा क्षति पुर्‍यााएको छ ।

बाढीबाट रसुवागढी, चिलिमे, त्रिशूली–३ ‘ए’ जलविद्युत केन्द्र तथा त्रिशूली–३ ‘बी’ हबको २२० केभी सबस्टेसनमा क्षति पुगेको छ। यस्तै, त्रिशूली र देवीघाट जलविद्युत केन्द्र तथा विभिन्न वितरण संरचनासमेत बाढीबाट प्रभावित भएका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T