काठमाडौं । रसुवाको स्याफ्रुबेँसी र टिमुरेलगायतका क्षेत्रमा आज बिहान बाढी गएको छ ।
उक्त बाढी आएपछि अहिले सिंहदरबारमा गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा गृहमन्नालयमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बसिरहेको छ ।
यस्तै प्रधानमन्त्री शाहले पनि यही विषयमा ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाएका छन् ।






प्रतिक्रिया दिनुहोस्