काठमाडौं । सांसद आशिका तामाङ मन्त्रीहरु परिवर्तन गरेर मात्र देश परिवर्तन हुन्छ ? भन्दै प्रश्न गरेकी छिन् ।
उनले सामाजिक सञ्जाल फेसबु्क मार्फत यस्तो प्रश्न गरेकी हुन् ।
”देश चलाउने कार्य प्रणाली उही,विधि उही, नीति नियम उही,चाहीयो हामीलाई छानी छानी महिनौ पिच्छे नयाँ नयाँ मन्त्री ?” उनले लेखेकी छिन् ।
एक महिनामा एउटा मन्त्रीले परिवर्तन गर्न सक्ने भनेको उहि आफ्नो नयाँ टाई र कोट मात्र भएको उनको तर्क छ ।







प्रतिक्रिया दिनुहोस्