काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बोलाएको मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।
उनले आज बुधबार अपरान्ह ४ बजेका लागि बोलाएको बैठक केही बेर अघि सुरु भएको हो ।
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्