Skip to content

सुन–चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं । शुक्रबार नेपाली  बजारमा सुन–चाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलाको ३ हजार ६०० रुपैयाँ र १५० रुपैयाँ बढेको हो ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको ३ लाख ३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबारको बजारमा सुनको मूल्य २ लाख ९९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि बढेर ४ हजार ७७५ रुपैयाँ पुगेको छ । बिहीबारको बजारमा चाँदी तोलाको ४ हजार ६२५ रुपैयाँमा कारोबार भएको थियो ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima