Skip to content

गृहमन्त्री सुधन गुरुङ एमाले पार्टी कार्यालय च्यासलमा

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ नेकपा एमालेको पार्टी कार्यलय च्यासलमा पुगेका छन् ।

अविरल बर्षातका कारण खोलामा पानीको बहाब बढेपछि मन्त्री गुरुङ अवलोकनका लागि च्यासल पुगेका छन् ।

पानी ठूलो परेपछि एमालेका पार्टी कार्यालय डुब्ने गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima