Skip to content

सानिमा रिलायन्सका सञ्चालक चन्दले दिए राजीनामा

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडका सञ्चालक तेजबहादुर चन्दले दिएको राजीनामा दिएका छन् । सञ्चालक चन्दले आफ्नो व्यक्तिगत कारण देखाउँदै भदौ २२ गते सञ्चालक पदबाट राजीनामा दिएका हुन् ।
कम्पनी सञ्चालक समितिको असोज १ गते बसेको ६९ औँ बैठकले उनको राजीनामा स्वीकृत गरेको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima