Skip to content

यूनाइटेड अजोड इन्स्योरेन्सको महिला सञ्चालकमा दाहाल नियुक्त

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको महिला सञ्चालक पदमा बिन्जु दाहाललाई नियुक्त भएकी छन् । कम्पनीको सर्वसाधारण सेयरधनी समूहको प्रतिनिधित्व हुने गरी महिला सञ्चालक पदमा दाहाललाई नियुक्त गरिएको हो ।
कम्पनी सञ्चालक समितिको असोज ११ गते बसेको ८९ औँ बैठकले बीमा ऐन, २०७९ को दफा ४७ बमोजिम दाहाललाई महिला सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीले उक्त नियुक्ति सम्बन्धी जानकारी नेप्सेलाई औपचारिक पत्रमार्फत गराएको छ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima