Skip to content

सुनको मूल्य तोलाको २८ सय रुपैयाँ बढ्यो, चाँदी कति ?

काठमाडौं । बुधबार सुन–चाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलाको २ हजार ८०० रुपौयाँ र चाँदीको मूल्य तोलाको ३० रुपैयाँ बढेको हो ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आन सुन तोलाको २ लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी तोलाको ४ हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबारको बजारमा सुन तोलाको २ लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यसैगर,ि मंगलबारको बजारमा चाँदीको मूल्य तोलाको ४ हजार ३९५ रुपैयाँमा कारोबार भएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima