Skip to content

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं । आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ । आज बजारमा सुनको मूल्य तोलाको ८०० रुपैयाँ र ३५ रुपैयाँ बढको हो ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको २ लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । गत हप्ताको शुक्रबार सुनको मूल्य तोलाको २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेर ४ हजार ४४० रुपैयाँमा कारोबार भइरहेको छ । गत हप्ताको शुक्रबार चाँदी तोलाको ४ हजार ४०५ रुपैयाँमा कारोबार भएको थियो ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima