Skip to content

म्यानपावर, मेडिकल व्यवसायी कैलाश खड्का यसकारण पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले म्यानपावर तथा मेडिकल व्यवसायी कैलाश खड्कालाई पक्राउ गरेको छ ।

उनलाई ललितपुरबाट पक्राउ गरिएको बताइएको छ । मलेसिया जाने कामदालाई ठगेको आरोपमा उनलाई पक्राउ गरेको सीईबीमा प्रवक्ता अनुप शमशेर जबराले बताए ।

उनले मलेसिया जाने कामदारसँग बढी रकम असुलेको लगायतका उजुरी परेको बताइएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima