काठमाडौं । सरकारले करदाता प्रोत्साहनका लागि सुरु गरेको चिठ्ठा कार्यक्रममा धनुषाको नगराइन नगरपालिका–९घोरघासका गौरीशंकर पण्डितले १० लाख रुपैयाँ जितेका छन् ।
४१५ रुपैयाँको खानेतेल किनेका उनले १० लाख रुपैयाँ पाएका छन् ।
उनले कात्तिक ५ गते ललितपुरको धापाखेलस्थित बिगमार्टबाट ४१५ रुपैयाँमा तोरीको तेल किनेका थिए ।









प्रतिक्रिया दिनुहोस्