काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेरअघि बैठक सुरु भएको हो।
बैठकमा समसामयिक राजनीतिक तथा प्रशासनिक विषयसँगै विभिन्न मन्त्रालयका प्रस्तावहरूमाथि छलफल हुने अपेक्षा गरिएको छ।
बैठकका निर्णयहरू भने सार्वजनिक हुन बाँकी छन्।









प्रतिक्रिया दिनुहोस्