Skip to content

तिहारको चौथो दिन आज राष्ट्रपतिदेखि सर्वसाधारणसम्म गाईपूजा गर्दै (तस्विरहरु)

nabil
global ime

काठमाडौं । तिहारको चौथो दिन आज गाईको पूजा गरी मीठा परिकार खान दिएर मनाइँदैछ ।

गाईलाई हिन्दू धर्ममा पवित्र जनावरका रूपमा पूजा गर्ने परम्परा छ । गाईले दिने दूध आमाको दूधजत्तिकै पोषिलो हुने विश्वासका कारण गाईलाई गौमाताका रूपमा सम्मान गरिन्छ । गाईबाट दूध, गोबर र गहुँत प्राप्त हुने भएकाले पनि धार्मिक तथा सांस्कृतिक रूपमा यसको विशेष महत्व रहेको छ ।

आज राष्ट्रपति रामचन्द्र पौडेलदेखि सर्वसाधारणसम्मले गाईको पुजा गरेका छन् । पौडेलले राष्ट्रपति भवन शीतलनिवासमा गाईको पूजा गरेका छन् ।
सर्वसाधारणहरुले पनि गाईको पुजा गरिरहेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T