Skip to content

सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? 

nabil
global ime
काठमाडौं । साताको पहिलो दिन आइतबार सुन–चाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलाको १ हजार ५०० रुपैयाँ र चाँदीको मूल्य तोलाको १०० रुपैयाँ घटेको हो ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । गत हप्ताको शुक्रबार सुनको मूल्य तोलाको २ लाख ७१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, आज चाँदी पनि घटेर तोलाको ३ हजार ६०० रुपैयाँमा कारोबार भइहरेको छ । गत हप्ताको शुक्रबार चाँदी तोलाको ३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T