काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भारतीय समकक्षी नरेन्द्र मोदीलाई उपहार स्वरुप रुद्राक्ष दिएका छन् ।
२ दिने भ्रमणका लागि भारतमा रहेका शाहले सोमबार मोदीलाई उपहार स्वरुप रुद्राक्ष दिएका हुन् ।
दिल्लीमा भएको भेटमा बालेन काठको बट्टाभित्र राखेर रुद्राक्ष उपहार दिएका हुन् ।
मोदिले पनि शाहलाई उपहार दिएका छन् ।










प्रतिक्रिया दिनुहोस्