Skip to content

ओलाङचुङगोला आसपास केन्द्रविन्दु बनाएर ५.६ म्याग्निच्युडको भूकम्प

nabil
global ime

काठमाडौं । ताप्लेजुङ जिल्लाको ओलाङचुङगोला र तिब्बतको सीमा क्षेत्र आसपास केन्द्रविन्दु भएर मंगलबार बिहान भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार बिहान ७ बजेर १७ मिनेटमा ५.६ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा महसुस भएको थियो ।

भूकम्पले पारेको क्षतिको विवरण भने आइसकेको छैन ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T