Skip to content

प्रि–ओपन सेसनमा १ अंक घट्यो सेयर बजार

nabil bank

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार प्रि–ओपन सेसनमा बढेको छ । सोमबार यस सेसनमा १.१८ अंक घटेर २६४८.३४ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०९ अंक बढेको छ।

सोमबार प्रि ओपन सेसनमा ५० कम्पनीको ९१ पटकको कारोबारमा ६८ लाख ४२ हजार ९६४ रुपैयाँ ७० पैसाबराबरको १७ हजार ९६९ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये १६ कम्पनीको मूल्य बढेको छ भने २९ कम्पनीको मूल्य घटेको छ। बाँकी ५ कम्पनीको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime