Skip to content

रिलायन्स फाइनान्सले लगानीकर्ताको हात खाली बनायो

nabil bank

काठमाडौं । रिलायन्स फाइनान्स कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ । पुस २ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने घोषणा गरेकाे हाे ।

कम्पनीले सोही अनुसारको वित्तीय विवरण स्वीकृतीको लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime