Skip to content

दाउन्ने सडक खण्ड जनवरी महिनाभित्र सक्न कुलमानको निर्देशन

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङले नारायणगढ(बुटवल सडक विस्तार आयोजना अन्गर्गत दाउन्ने खण्डको निरीक्षण गरेका छन्।

सर्वसाधारणले सास्ती भोग्नुपरेको उक्त खण्डमा शनिबार साँझ घिसिङले निरीक्षण गरेका हुन्। निरीक्षणका क्रममा दाउन्ने खण्डको निर्माण कार्यको चाँडो सकी जनवरी महिनाभित्र सम्पन्न गर्न निर्देशन दिएका छन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima