Skip to content

युनिक नेपाल लघुवित्तले बनायो लगानीकर्ताको हात खाली

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश वितरण नगर्ने भएको छ। संस्थाको पुस २२ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima