Skip to content

सेयर बजारमा दोहोरो अंकको गिरावट, ५ अर्ब बढीको कारोबार

nabil bank

 

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

बजार मापन गर्ने सूचक १३.३५ अंकले घटेर परिसूचक २ हजार ६३५.९५ बिन्दु कायम भएको छ ।

आज ३२३ कम्पनीको १ करोड ६ लाख ३३ हजार ७१७ कित्ता सेयर ५ अर्ब १७ करोड ५० लाख ९१ हजार ९९१ रुपैयाँको कारोबार भएको छ ।

कारोबारमा वित्त र व्यापार समूहको उपसूचक सामान्य बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।

आज सबैभन्दा बढी नारायणी डेभलपमेन्ट बैंक ६.८ प्रतिशतले बढेको छ भने सबभन्दा बढी एसवाई प्यानल नेपाल लिमिटेडको सेयर मूल्य ८.४५ प्रतिशतले घटेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life