काठमाडौं । युनिभर्सल पावर कम्पनीको यसअघि स्थगन भएको बार्षिक साधारणसभा पुस ३० गतेका लागि बोलाएको छ ।
कम्पनीले तीन आर्थिक वर्षको सभा एकै पटक बोलाएको थियो । असोज २३ गतेका लागि बोलाएको सभा गणपुरक संख्या नपुेर स्थगन भएको हो । कम्पनीले आर्थिक वर्ष २०७९÷०८०, आव २०८०÷८१, आव २०८१÷०८२ को सभा बोलाएको थियो ।
मंगलबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले पुस ३० गते बिहान ११ः३० बजेका लागि बोलाएको छ ।







प्रतिक्रिया दिनुहोस्