Skip to content

सिनर्जी पावर डेभलपमेन्टको साधारणसभा किन रोकियो ?

nabil bank

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको बार्षिक साधारणसभा तथा निर्वाचन स्थगन भएको छ ।

पुस २८ गतेका लागि बोलाएको आर्थिक वर्ष २०८१/०८२ को १९ औं सभा तथा सञ्चालक समितिको निर्वाचन कार्यक्रम गणपुरक संख्या नपुगेर स्थगन भएको कम्पनीले जनाएको छ ।

सोमबारका लागि बोलाइएको सभा तथा निर्वाचन शीर्घ सम्पन्न गर्ने कम्पनीले जनाएको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life