Skip to content

सेयर बजार प्रि–ओपन सेसनमा करिब साढे ६ अंक बढ्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन प्रि–ओपन सेसनमा सेयर बजार बढेको छ । मंगलबार यस सेसनमा ६.२५ अंक बढेर २६७८.८१ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने १.३३ अंक बढेको छ।

मंगलबार प्रि ओपन सेसनमा ८६ कम्पनीको २५२ पटकको कारोबारमा १५ करोड ६७ लाख १६ हजार ७९४ रुपैयाँ ६० पैसाबराबरको २ लाख ५५ हजार ९८२ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये ५५ कम्पनीको मूल्य बढेको छ भने २४ कम्पनीको मूल्य घटेको छ। बाँकी ७ कम्पनीको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi