Skip to content

भरतपुर महानगरकी मेयर रेनु दाहालले दिइन् राजीनामा

nabil bank

काठमाडौं । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले राजीनामा दिएकी छन् ।

उनले आज राजीनामा दिएकी हुन् ।

चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दिने तयारी गरेकी उनले उपप्रमुख चित्रसेन अधिकारीलाई राजीनामा बुझाएकी हुन् ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life