Skip to content

सोलु हाइड्रोपावरको आईपीओ आज बाँडफाँड गरिने, साढे १७ लाख आवेदनकर्ताको हातखाली हुने

nabil bank

 

काठमाडौं । सोलु हाइड्रोपावरको साधारण सेयर (आईपीओ) आज बाँडफाँड गरिने भएको छ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङका अनुसार आज मध्यान्न साढे ३ बजे आईपीओ बाँडफाँड हुनेछ ।

कम्पनीले सर्वसाधारणका लागि पुस २९ गतेदेखि माघ ४ गतेसम्म ८२ करोड रुपैयाँको ८२ लाख कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो ।

आनईपीओमा २५ लाख ७० हजार ४२२ जनाले आवेदन दिएका छन् जसमा ८ लाख २० हजारलाई १०–१० कित्ताका दरले सेयर पर्ने छ । बाँकी १७ लाख ५० हजार भन्दा बढी आवेदनकर्ताको हातखाली हुनेछ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life