Skip to content

प्रि–ओपन सेसनमा ४.६० अंकले बढ्यो सेयर बजार

nabil bank

काठमाडौं । सातको दोस्रो कारोबार दिन सोमबार प्रि–ओपन सेसनमा सेयर बजार बढेको छ । यस सेसनमा आज सेयर बजार मापक नेप्से परिसूचक ४.६० अंकले बढेर २७७६.७७ बिन्दुमा पुगेको छ ।

सोमबारको प्रि–ओपन सेसनमा ६ करोड २३ लाख १३ हजार ४१३ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस सेसनमा कारोबारमा आएको ४२ कम्पनीको सेयर मूल्य बढेको छ । २२ कम्पनीको घटेको छ भने १५ कम्पनीको सेयर मूल्य यथावत रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life