Skip to content

सुपरमाई हाइड्रोपावरको लाभांश घोषणा, हकप्रद सेयर निष्कासन गर्ने

काठमाडौं । सुपरमाई हाइड्रोपावर कम्पनीेले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश दिने प्रस्ताव गरेको छ ।

मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट २० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ ।

साथै कर प्रयोजनका लागि ५९ लाख २७ हजार ९७७ रुपैयाँ नगद लाभांश दिने भएको छ । लाभांश दिएपश्चात १ः१ अनुपतमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको छ ।

यो प्रस्ताव विद्युत नियमन आयोगबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीले लाभाश पाउनेछन् भने हकप्रद सेयर जारी हुनेछ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life