Skip to content

प्रि–ओपन सेसनमा ४.३८ अंक बढ्यो सेयर बजार

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार प्रि–ओपन सेसनमा सेयर बजार बढेको छ । प्रि–ओपन सेसनमा सेयर बजार मापक नेप्से परिसूचक ४.३८ अंक बढेर २६५९.३१ विन्दुमा पुगेको हो। उक्त सेसनमा सेन्सेटिभ इण्डेक्स भने १.५६ अंक बढेको छ।

आइतबार यस सेसनमा ६९ कम्पनीको ११४ पटकको कारोबारमा ११ करोड ६५ लाख ७८ हजार ४०१ रुपैयाँ ६० पैसाबराबरको १ लाख ५४ हजार ७५ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये २४ कम्पनीको मूल्य बढेको छ भने ३९ कम्पनीको मूल्य घटेको छ। बाँकी ६ कम्पनीको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima