Skip to content
Prabhu

आशा लघुवित्तको अध्यक्षमा विष्णु मणि गौतम चयन

 

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले अध्यक्ष र सञ्चालकहरु चयन गरेको छ । कम्पनीको जेठ १३ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सर्वसाधारण समूहबाट अध्यक्षमा विष्णु मणि गौतमलाई सर्वस्मतले चयन गरेको हो ।

साथै, संस्थापक समूहबाट सञ्चालकमा कविता पोखरेल, सीए विमल डंगोल, नारायणप्रसाद घिमिर, हेमन्त पौडेल र सर्वसाधारण समूहबाट सञ्चालकमा अविनास सिलवाल, स्वतन्त्रबाट विजयकुमार क्षेत्री चयन भएका छन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal