Skip to content

प्रि–ओपन सेसनमा करिब १८ अंक बढ्यो सेयर बजार

काठमाडौं । मंगलबार प्रि– ओसन सेसनमा सेयर बजार दोहोरो अंकले बढेको छ । मंगलबारको प्रि–ओपन सेसनमा सेयर बजार मापन नेप्से परिसूचक १७.७३ अंक बढेर २६९१.७० विन्दुमा पुगेको छ। उक्त सेसनमा सेन्सेटिभ इण्डेक्स भने ३.८४ अंक बढेको छ।

मंगलबार प्रि ओपन सेसनमा ६८ कम्पनीको ९० पटकको कारोबारमा १६ लाख ६१ हजार ९७५ रुपैयाँ ४० पैसाबराबरको ४ हजार १११ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये ४१ कम्पनीको मूल्य बढेको छ भने २२ कम्पनीको मूल्य घटेको छ। बाँकी ५ कम्पनीको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima