Skip to content

काठमाडौं महानगरकी कार्यबाहक मेयर डंगोलले गरिन मतदान

nabil bank

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यबाहक मेयर सुनिता डंगोलले काठमाडौं महानगरपालिकास्थित वडा नम्बर–२१ स्थित फसिगा लगनटोल मतदान केन्द्रमा मतदान गरेकी छिन् ।

उनले आज बिहान ९ बजे मतदान गरेकी हुन् । उनले सबैलाई आ–आफ्नो मताधिकार प्रयोग गरि मतदान गर्न आग्रह गरेकी छिन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi