Skip to content

झापा-५ मा १८ मत गणना नहुँदै रास्वपाका बालेन शाह विजयी, ओलीको लज्जास्पद हार

nabil bank

काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बरिष्ठ नेता बालेन साह विजयी भएका छन् ।

अहिलेसम्म साहले ५५ हजार ९३४ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका केपी शर्मा ओलीले १५ हजार ४०९ मत पाएका छन् ।

झापा ५ मा १ लाख ६ हजार ३७२ मत खसेको थियो । जसमा अब १७ हजार ९३१ मत गन्न बाँकी छ । बालेन र ओलीको मतान्तर ४० हजार ५२५ मत रहेको छ । झापा ५ मा ओलीले निकै लज्जास्पद हार व्यहोरेका छन् ।

अहिलेसम्म ८८ हजार ४४१ मत गणना भइसकेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi