काठमाडौं । शुक्रबार स्वास्थ्य बिमा बोर्डले १ सय ४३ कर्मचारी माग गरेको छ । बोर्डले आज एक सूचना निकालेर करारमा कर्मचारी माग गरेको हो ।
बोर्डले विभिन्न जिल्लामा काम गर्नका लागि दरखास्त आह्वान गरेको जनाएको छ । इच्छुक आवेदकले १५ दिनभित्र अर्थात् चैत १६ गतेसम्म आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्