Skip to content

 सीडीएससीकाे मेरो सेयर प्रणालीमा समस्या

nabil bank

काठमाडौं । सीडीएससी एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा रहेको ‘मेरो सेयर’ प्रणालीमा समस्या देखिएको छ। मंगलबार सेयर कारोबार सुरु भएको केहि समय देखी मेरो सेयरमा समस्या देखिएको हो ।

प्रयोगकर्ताहरूले लगइन गर्न नसक्ने, पोर्टफोलियो नदेखिने तथा आवेदन सम्बन्धी सेवामा अवरोध आएको छ ।

सीडीएस एण्ड क्लियरिङ लिमिटेडले प्राविधिक समस्या देखिएको जानकारी दिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi