Skip to content

गौरीबहादुर कार्की आयोगको सिफारिस कार्यान्वयन गर्ने सरकारको निर्णय

nabil bank

काठमाडौं । सरकारले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि गठन भएको गौरीबहादुर कार्की आयोगले दिएको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्त तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

आयोगले सिफारिस गरेका व्यक्ति , निकायमध्ये सुरक्षा संयन्त्रको हकमा अध्ययन समिति गठन गरी समितिले पेस गर्ने सिफारिस बमोजिम कार्यान्वयन गरिने उनको भनाइ छ ।

आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्रमन्त्री रमेश लेखक र आईजीपी चन्द्र कुवेर खापुङलाई १० वर्ष जेलसजायसहित सरकारी उच्च अधिकारीलाई कारबाहीको सिफारिस गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi