Skip to content

प्रि–ओपन सेसनमा करिब ३ अंक बढ्यो सेयर बजार

nabil bank

काठमाडौं । साताको दोस्रो कारोबार दिन प्रि–ओपन सेसनमा सेयर बजार बढेर बन्द भएको छ। सोमबारको सो सेसनमा सेयर बजार मापम नेप्से परिसूचक २.८६ अंक बढेर २८८१.९७ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.१३ अंक घटेको छ।

सोमबार प्रि–ओपन सेसनमा ५९ कम्पनीको २०३ पटकको कारोबारमा ३२ लाख ५४ हजार ३७४ रुपैयाँ ७० पैसाबराबरको ६ हजार १४३ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये २२ कम्पनीको मूल्य बढेको छ भने २६ कम्पनीको मूल्य घटेको छ। बाँकी १३ कम्पनीको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi